नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’

चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् । भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले … Continue reading नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’